खरको छानो हटाएर टिनकाे छानाे दिईयाे सीमा क्षेत्रका बस्तीमा

दाङ, नेपाल–भारत सीमा क्षेत्र दा’ङ गढवा गाउँपालिका ८ को कोइलाबासका स्थानीयलाई घरछाउनको लागि जस्तापा’ता वितरण गरिएको छ । गढवा गाउँपालिका वडा कार्यालयले गएको आर्थिक वर्षको १४ लाख रुपैयाँ बजेटबाट वडाका ५९ घरधुरीको लागि जस्तापाता वितरण गरिए’को हो । गढवा ८ को मुसीनाका, खबरीनाका र कोइलाबास हुलाकी राजमार्ग आसपा’सका स्थानीयलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष सद्दाम सिद्धिकीले […]

Continue Reading

दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउने अध्यक्ष पुर्पक्षका लागि पठाईयाे कारागार

दाेलखा, एक दम्पतीलाई बोक्साबो’क्सीको आ’रोप लगाउने स्याखु टोल सुधार समितिका अध्यक्ष रत्न नारायण श्रेष्ठलाई पुर्पक्षका लागि कारा’गार चलान गरिएको छ । दोलखा जिल्ला अदालतमा बिहीबार भएको थुनछेक ब’हसमा दोलखाको उत्तरी विगु गाउँपालिका वडा नम्बर-५, चिलंखामा रहेकाे स्याखुका एक दम्पतीलाई बोक्साबो’क्सीको आरोप लगाउँदै सामाजिक बहि’ष्कार गर्ने निर्णय गर्ने समितिका अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि थुना’मा राख्ने आदेश […]

Continue Reading

भर्खरै कञ्चनपुरबाट बाहिरिएकाे एक खबरले सबै चकित, तुलसीरामले यस्ताे गरिदिएपछि..

कञ्चनपुरको भीमदत्तनगर’पालिका–१४ नयाँ कटानका तुलसीराम रानाले तरकारी खेती गर्न थालेको डेढ दशक भयो। धान, गहुँबाट भन्दा तरका’री खेतीमा बढी मुनाफा हुन थालेपछि व्यावसायिकरूपमा तरकारी खेती गरेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका तुलसीरामले तरकारीबाटै छो’राछोरीको पढाई र घर खर्च चलेको बताए। एकचालीस परिवार राना थारुको बसोबास रहेको नयाँ कटा’नमा ३८ परिवारले आफूसित भएको खेतमा […]

Continue Reading

कैलालीमा भर्खरै यी ४ जना केटाहरु काेठाभित्र यस्ताे गर्नै नहुने लाजम’र्दाे हर्क’त गर्दागर्दै पक्रा’उ..

कैलाली, कैलालीको अत्तरियाबाट ७ किलो चरे’श सहित चारजना पक्रा’उ परेका छन्। ईलाका प्रहरी कार्यालय मालाखे’ती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको संयुक्त टोली’ले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका २ मा को’ठामा लुकाएर राखेको अवस्थामा ७ किलो च’रेश सहित चारजनालाई पक्रा’उ गरेको हो। दार्चुला मा’र्मा गाउँपालिका वडा नम्वर १ घर भई हाल कैलालीको गोदावरी नगर’पालिका […]

Continue Reading