इतने करोड़ रुपए के मालिक हैं अरविंद केजरीवाल, पांच साल में हुई संपत्ति में बढ़ोत्तरी

इतने करोड़ रुपए के मालिक हैं अरविंद केजरीवाल, पांच साल में हुई संपत्ति में बढ़ोत्तरी

Continue Reading

आजदेखि संघीय संसदको हिउँदे अधिवेशन, बैठकको अध्यक्षता उपसभामुखबाट

काठमाण्डौ – संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । वर्षे अधिवेशन अन्त्य भए’को तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मन्त्रिपरिषद्को २३ गते बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबा’रदेखि सुरु हुने गरी अधिवेशन आह्वान गर्नु भएको हो । वर्षे अधिवेशन अन्त्य भएको दुई हप्ता नबित्दै (असोज १४ गते) सभामुख […]

Continue Reading

लाेक सेवामा नतिजा बिक्री गर्नेलाई कडा कारबाहीकाे व्यवस्थाकाे माग

काठमाण्डाै, सांसदहरुले लोक सेवा आयोगको नतिजा प्रकाश’नलाई पारदर्शी बनाउने र नतिजा बिक्री गर्नेलाई कारबाही हुने व्यवस्था विधेय’कमा समेटनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले लोक सेवा आयोगसम्बन्धी कानु’नलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा आ’योगको नतिजा प्रकाशनलाई थप व्यवस्थित बनाउनुपर्ने बताएका हुन् । त्यस्तै […]

Continue Reading